|
महत्पूर्ण पृष्ठहरु
|
परिचय
शिक्षा क्षेत्रमा कार्यरत जनशतिmको क्षमता विकास तथा गुणस्तरिय सेवा प्रकृयाको रुपमा विकास तथा पेशागत क्षमताको विकाश गर्न रा.शि.यो.आ.२०४९को सिफारिस अनुसार २०५० सालमा शैक्षिक जनशति विकास केन्द्रको स्थापना भयो । यस अन्तरगत २०५३ सालमा ९ वटा प्रथमिक शिक्षक तालिम केन्द्रहरु स्थापना भए । यिनै प्राथमिन शिक्षक तालिम केन्द्रको परिवर्तित स्वारुपनै शैक्षक तालिम केन्द्र हो । यी तालिम केन्द्रहरु मध्ये मध्यपश्मिाचल विकास क्षेत्रको सदरमुकाममा अवस्थित यस तालिम केन्द्र एक हो । २०५३ साल मार्ग ५ गते वाट औपचारिक रुपमा भाडाको घर र विरेन्द्रनगर वहुमूखि क्याम्पसवाट शिक्षक तालिमको सेवा दिन सूरु गरेको यस तालिम केन्द्र, २०५६ सालवाट वीरेन्द्रनगर नगरपालिकाको उत्तरपट्टी वा.नं.(७ इत्राममा तीन विघा क्षेत्रमा रहेको आºनै सुविधा सम्मपन्न आधुनिक भवनवाट सवै कार्यक्रम संचालन गर्दै आइरहेको छ । बाकी... |
न्युजस्
शिक्षक पेशागत विकास तालिम प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न नवंबर २८, २०११
वार्षिक कार्यक्रम कार्यान्वयन अभिमूखिकरण गोष्ठी संचालन नवंबर २८, २०११ यो साइट
२०:४७ बजे नवंबर २८, २०११ मा साइट अपडेट गरिएको |